Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


पञ्चायत र शाही शासनमा पनि नझुकेको न्यायालय ध्वस्त बनाउन राज्य नै लाग्यो–विपक्षी कानुनव्यवसायी

काठमाडौं, जेठ २३ । सरकार नै न्यायालयलाई ध्वस्त बनाउन लागेको आरोप संसद विघटनको मुद्दामा विपक्षी दलहरुका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुले लगाएका छन् । उनीहरुले पञ्चायत र शाही शासनका समयमा समेत नझुकेको न्यायालयलाई ध्वस्त बनाउन अहिलेको सरकार लागेको आरोप लगाएका हुन् । राज्य नै न्यायाधीश र न्यायालयको हूर्मत लिन लागेको भन्दै उनीहरुले आपत्ति पनि जनाएका…