Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


एमालेमा एकताका लागि भेटिएला त ! मिलनविन्दु ?

काठमाडौं, जेठ २१ । नेकपा एमालेको एकता जोगाउनका लागि अनौपचारिक प्रयास जारी रहेकै बेला पार्टी अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मलोचना गर्नुपर्ने माधव पक्षको शर्तलाई अस्वीकार गर्नुभएको छ । फागुन २८ गतेका निर्णय खारेज र पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने बटम लाइनमा अडिग देखिएको माधव पक्षले नयाँ शर्त अघि सारेपछि ओलीले त्यसलाई…