Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


ओलीले डाके स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको ओली समूहको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अपरान्ह ४ बजे स्थायी कमिटी बैठक राख्नुभएको छ । बैठकको लागि १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ । ओलीले गठन गर्नुभएको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरु छैनन् ।