Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


कुटनीतिक क्षेत्रमा सरकारी करौंती, राजदूत सरकारका प्रतिनिधि कि दलका ?

दिपेन्द्र अधिकारीकाठमाडौं । तालुकदार मन्त्री पाएकै क्षण १२ शक्तिशाली मुलुकमा काम गरिरहेका राजदूतले हात धुनुपरेको छ । कुटनीतिक क्षेत्रमा सरकारले करौंती चलाएपछि त्यसको असर कुटनीति साथै आन्तरिक राजनीतिमा पनि देखिएको छ । अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाइएपछि कुटनीतिक मञ्चमा नेपालको हेलचेक्र्याँई फेरि उदाङगिएको हो । राजदूतलाई दलको झोले कार्यकर्ताको शैलीमा पजनी गर्ने…