काठमाडौं, जेठ १८ । नेतृत्वका कारण विभाजनको बाटोमा गइसकेको नेकपा एमालेलाई जोगाउन दोस्रो तहका नेताहरू निरन्तर प्रयासमा जुटिरहेका छन् । यसै सिलसिलामा सोमबार पनि मध्यरातसम्म दुबै पक्षमा नेताहरु सहमतिको बिन्दू पहिल्याउन जुटेका छन् । काठमाडौंको होटल याक एण्ड यतिमा मध्यरातसम्म चलेको बैठकमा आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहितका नेतामाथि गरिएको कार्वाहीमा टुंगोमा…