Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


ठाकुर पक्षले बुझायो उपेन्द्र यादवलाई निष्काशन गरेको पत्र निर्वाचन आयोगमा

काठमाडौं, जेठ १८ । औपचारिक विभाजनको प्रतीक्षामा रहेको जनता समाजवादी पार्टीमा दुई पक्षबीच एकले अर्कालाई पार्टीबाट निष्काशन गर्ने होड चलेको छ । केपी ओली सरकारलाई समर्थन गर्ने र ओली सरकारमा जाने/नजाने विषयमा मतभिन्नता रहेको अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच एकाले अर्कालाई निष्काशन गर्ने होड चलेको हो । यसैबीच, ठाकुर पक्षले अध्यक्ष यादवलाई साधारण…