काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताउनु भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत त्यस्तो बताउनु भएको हो । उहाँले 'कालो कोट' मा होइन 'कालो सोच' मा समस्या छ, प्रधानमन्त्रीलाई भन्नुभएको छ । उहाँले व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको…