Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


लुम्बिनी प्रदेश राष्ट्रियसभा निर्वाचनमा २९७ मत खस्यो, केहीबेरमा मतगणना सुरु हुँदै

घोराही । लुम्बिनी प्रदेशअन्तर्गत रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि भएको उप–निर्वाचनमा २ सय ९७ मत खसेको छ । सोमबार बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २ सय ९७ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । तीन सय मतदाता रहेको प्रदेशमा तीन मत भने खसेन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर मतदानमा…