Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


प्रतिनिधिसभा निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी

काठमाडौं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १४ दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली संकलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । आयोगले…