Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कांग्रेस अनुशासन समितिको स्पष्टिकरणः नेता खड्कालाई सोधिएको स्पष्टिकरण फिर्ता लिन सकिँदैन

काठमाडाैं । नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने बताएको छ । पार्टीको आधिकारिताको विषयमा अदालतले फैसला गरेगलत्तै नेता खड्कामाथि सोधिएको स्पष्टिकरण फिर्ता लिने चर्चा भईरहेका बेला सो समितिका संयोजक तारामान गुरुङले पार्टीको विधान बमोजिम सोधिएको सो स्पष्टिकरण फिर्ता लिन नसकिने प्रष्ट्याउनुभएको हो । पार्टी मुख्यालय सानेपामा सोमवार…