काठमाडाैं । नारायणगढको नारायणी नदी किनारमा रहेका बुद्धको मूर्ति र चौताराको पुनः निर्माण गर्न लागिएको छ । सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले बाढी पहिरोले क्षती पु¥याएको ठाउँमा व्यक्तिगत लगानीमा पुनःनिर्माण गर्न लाग्नुभएको हो । शाक्यकाअनुसार यहाँको चौतारा र मूर्ति मर्मतका लागि ३५ लाख रुपैयाँ लगानी लाग्नेछ । यहाँ जमिनदेखि ३६ फिट अग्लो बुद्धको मूर्ति छ ।…