काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वामपन्थी एकता हाल असान्दर्भिक भएको भन्दै विरोध गरेका छन्। नेता पौडेलले नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको समीक्षा र पार्टी पुनर्गठन हुनुपर्नेमा जोड दिएका छन्। हारको समीक्षा प्राथमिक विषय हुनुपर्ने उनको दावी छ। पार्टी पुनर्गठन गर्नुपर्नेमा त्यसबाट भाग्न नपाइने भन्दै उनले अन्यत्र ध्यान मोड्ने गरी पर्दा…