Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुको मनोनयन दर्ता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले प्रतिनिधि सभाका विषयगत समिति र २ वटा संयुक्त समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बिहीवार संघिय संसद सचिवालयमा उहाँहरुले उम्मेद्वारी दर्ता गराउनुभएको हो । प्रतिनिधि सभाका विषयगत र संयुक्त संसदका २ गरी १२ वटा समितिमध्ये ११ वटा समितिको सभापतिमा रास्वपाले उम्मेद्वारी दिएको छ । प्रतिनिधि सभाको कानून,…