Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


काँग्रेसलाई पूर्ण रूपमा ‘डिजिटलाइज’ गर्छौं : महामन्त्री पौडेल

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उचित जिम्मेवारी दिने उद्देश्यले डिजिटल नवीकरणको प्रक्रिया अगाडि बढाइएको बताउनु भयो । महामन्त्री…