Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

काठमाडाैं । बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले राज्यपालसमक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन्। राजीनामापछि उनले विज्ञप्ति जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, बिहारको नयाँ सरकारले पूर्ण समर्थन र मार्गदर्शन पाउने विश्वास व्यक्त गरेका छन्। आफ्नो कार्यकाल सम्झँदै उनले सन् २००५ नोभेम्बर २४ मा पहिलो पटक एनडीए सरकार गठन भएको…