काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नयाँ वर्ष सबैका लागि दुःख हरण र कल्याण छाउने होस् भन्ने कामना गर्नुभएकाे छ। नयाँ वर्षको शुभकामना दिँदै उहाँले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दुःख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना गर्नुभएकाे हाे । 'सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥…