काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालबाट एक करोडभन्दा बढी आर्जन गरेको विवरण पेस गरेका छन् । मन्त्रिपरिषद्मा पेस सम्पत्ति विवरण अनुसार उनले फेसबुक, युट्युब, टीकटक, स्पोटिफाइ र आईट्युन्सबाट उक्त आर्जन गरेको उल्लेख गरेका छन् । उनले श्रीमतीसँग १९० तोला बराबर सुन चाँदी रहेको विवरण उपलब्ध गराएका छन् । यस्तै महोत्तरीमा पैतृक सम्पत्तिअन्तर्गत नौ बिघा जग्गा…