Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फको एक करोड ५७ लाखभन्दा बढी मतपत्र छपाइ सकियो, १२ जिल्लामा ढुवानी

काठमाडाैं ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहीवार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ ावटा निर्वाचन क्षेत्रको आगि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले जानकारी दिनुभयो । न्युज…