Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


उतारचढावपूर्ण ७५ वर्ष

काठमाडौं । ‘भारतबाट अब छिट्टै ब्रिटिसहरूको औपनिवेशिक शासन समाप्त हुँदैछ। त्यसैको आडमा टिकेको नेपालको जहानियाँ शासनलाई समाप्त पार्न अब त्यति कठिन हुनेछैन। तर त्यसको निमित्त हामी सबैले संगठित भएर अगाडि बढ्न सक्नुपर्छ। अब अगाडि बढ्ने समय आइसकेको छ। हामी सबै मिलेर एउटा संगठन तयार पारौं, पार्टीको निर्माण गरौं र त्यहीमार्फत अगाडि बढौं।’बिपी कोइरालाले २००३ असोज…