Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


राप्रपामा पुस्ता हस्तान्तरण

काठमाडौं । ३१ वर्षअघि स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ। ५६ वर्षीय राजेन्द्र लिङदेन राप्रपा अध्यक्षमा निर्वाचित भएसँगै पुस्ता हस्तान्तरण भएको हो। एकता महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आइतबार बिहान सार्वजनिक भएको हो। निर्वाचन परिणामअनुसार लिङदेन १ हजार ८ सय १७ मत पाएर विजयी…