काठमाडौं । एमालेलाई आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्नो सिट सुरक्षित गर्न कठिन हुने देखिएको छ । ६ वटा प्रदेशमा सत्ता गठबन्धनभन्दा एमालेको चतभारीमा धेरै कम छ । प्रदेश १ मा भने एमाले झिनो मतभारले अगाडि छ । त्यहाँ पनि अन्य साना दलले गठबन्धनलाई साथ दिए एमाले कमजोर बन्ने देखिन्छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी…