Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नेपालमा चिनियाँ प्राविधिक टोली, चक्रपथ विस्तार अघि बढ्ने संकेत

काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि चाबहिल धोबीखोलासम्मको दोस्रो सडक खण्ड विस्तारले अब गति लिने संकेत देखिएको छ ।साइट क्लिअरिङको जिम्मा पाएको नेपाल सरकारले चिनियाँ पक्षलाई साइट क्लिअर भएर कामअघि बढाउन सकिने जनाउँदिँदै पत्राचार गरेपछि चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ । चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगन्जसम्म सडकको अध्ययन गरेर…