Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


जर्मनीबाट आयो साढे ४१ लाख डोज खोप

काठमाडौं । जर्मन सरकारले नेपाललाई कोरोनाविरुद्ध ४१ लाख ४२ हजार २५० डोज खोप प्रदान गरेको छ। कोभ्याक्स सुविधाअन्तर्गत जर्मन सरकारले खोप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जर्मन सरकारले उपलब्ध गराएको खोपमध्ये १९ लाख ६५ हजार ६ सय डोज मोर्डनाको र २१ लाख ७६ हजार ६५० डोज जोन्सन एन्ड जोन्सनको छ। खोपको धेरै…