Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कोइराला धार ‘कमब्याक’

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै कांग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ । १३औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा। शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै कांग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो । कांग्रेसको १२ औं…