Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


राप्रपा दुवै पक्षबाट टिम घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कमल थापा र राजेन्द्र लिङदेनले निर्वाचनबाट छानिने पदाधिकारीका लागि बिहीबार आआफ्नो टिम घोषणा गरेका छन्। महाधिवेशनको दोस्रो दिन दुवै पक्षले पदाधिकारीको टिम घोषणा गरेका हुन्। राप्रपा नेता भुवन पाठकका अनुसार शुक्रबार बिहान उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ। उम्मेदवारी मनोनयन कार्यक्रम सकिएलगत्तै मतदान सुरु हुनेछ। उनका अनुसार…