Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


ओलीको अर्को इनिङ

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुने निश्चित भएको छ। यस हिसाबले ओली दोस्रो पटक एमालेको नेतृत्वमा पुग्ने पक्का भएको छ। उनी नवौं महाधिवेशनमा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई हराउँदै अध्यक्ष बनेका थिए। नवौं महाधिवेशनमा ओलीले नेपालको भन्दा ४४ मत बढी पाएका थिए। अहिले भने ओली भारी मतान्तरले विजयी…