Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


ओलीलाई ‘सर्वाधिकार’

काठामडौं । विधान महाधिवेशनबाट पारित राजनीतिक दस्ताबेजको मर्मविपरीत एमालेले अभ्यक्ष केपी ओलीलाई नेतृत्व छान्ने जिम्मेवारी सम्पेको छ । जब कि गत १५ १७ असोजसम्म चलेको एमालेको विधान महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा 'नीति, विधि र नेतृत्व' निमार्णमा पर्टी सदस्यको निर्णायक भूमिका र सार्वभौमसक्तालाई प्रत्याभस्त गर्नेु उल्लेख छ । शनिबारको बन्दसत्रले नयाँ नेतृत्वका लागि नाम प्रस्ताव गर्ने…