काठमाडौं । मन्त्रीहरुले सचिव, सहसचिव तथा अन्य कर्मचारीलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्चपदस्थहरुले सरुवा माग गर्न थालेका छन् । सचिव तथा सहसचिवहरुले अनुकूलको काम नगरिदिँदा मन्त्रीहरुले सचिव तथा सहसचिवलाई अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन् , मन्त्रीहरुको अनावश्यक टर्चर धम्की र गैरकानुनी कार्य गर्ने दबाबलाई केही…