काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । सर्वाेच्च अदालतबाट आधिकारिकता पाउनासाथ पार्टीको बृहत्तर एकताका लागि पहल शुरु गर्ने जनाउनुभएका थापाले आइतबार साँझ खड्का निवासमै पुगेर भेटवार्ता गर्नुभएको हो । पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले जानकारी…