Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


आईपीएल क्रिकेटमा रोयल बैंगलाेर र दिल्ली क्यापिटल्सकाे शानदार जित

काठमाडाैं । रोयल च्यालेन्जर्स बैंगलाेर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी संकरणको प्ले–अफ्मा पुग्ने पहिलो टोली बनेको छ । भारतमा आइतबार राति भएकाे पहिलाे चरणकाे खेलमा बैंगलाेरले पञ्जाव किंग्सलाई २३ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै प्ले–अफ्मा ठाउँ निश्चित गरेको हो । लिगमा १३ खेलबाट बैंगलाेरको १८ अंक भएको छ । समान खेलबाट १६ अंक जोडेको…