Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


रूसी राष्ट्रपति पुटिन नेतृत्वकाे जम्बाे टाेली आज चीन भ्रमणमा जाँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणबाट फर्किए लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बुधबार जम्बाे टाेलीकाे नेतृत्व गर्दै चीनको दुई दिने औपचारिक भ्रमणमा जानुहुने भएकाे छ। राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा बुधबार राजकीय भ्रमण गर्न लाग्नुभएको हो । यसअघि राष्ट्रपति ट्रम्पले यहि मे १३ देखि १५ तारिखसम्म चीनको भ्रमण गर्नुभएको थियो…