काठमाडाैं । टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी शुरूवात गरेको छ । कोलम्बोमा आइतबार भएको समूह ‘बी’ को खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो । जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा १९ ओभर ५ बलमा १ सय ४३ रन मात्र बनाएकाे थियाे । आयरल्यान्डका लागि रस अडिरलले ३४…