Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


अस्ट्रेलियाको बिग बाश लिगको उद्घाटन खेल भारतमा हुने

काठमाडाैं । अस्ट्रेलियाको बिग बाश लिग (बीबीएल) २०२६–२७ को उद्घाटन खेल आगामी डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ । बीबीएलको आगमी १६औं संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रङ्गशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको हाे। क्रिकेट अस्ट्रेलियाले गत फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो ।…