Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा

काठमाडाैं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बस्नुभएको छ । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिसँगै वरिष्ठतम न्यायाधीश मल्ल बुधबारदेखि बिदामा बस्नुभएको हो । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले न्यायाधीश मल्ल २० दिन बिदामा बसेको जानकारी दिनुभयो । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले गत…