Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


देशका-६ प्रदेशका अधिकांश भू-भागमा मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा र हिमपात हुँदै

काठमाडौं । माैसम पूर्वानुमान महाहाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ । जसको प्रभाव रहँदा बिहीबार बिहान देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । त्यस्तै, बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी…