काठमाडाैं । नयाँ सरकार गठन भएपछि मुलुकमा स्थिरता कायम भई लगानीको अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ। तर साेही समयमा उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको उद्योगी व्यवसायीहरुको संस्थाहरुले बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले शुक्रवार संयुक्त रुपमा…