Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


जेठ १४ देखि १७ गतेसम्म लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडाैं । यहि जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जनाएकाे हाे । गृह प्रवक्ता आनन्द काफ्लेले राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था…