काठमाडाैं । सार्वजनिक सेवा प्रसारण नेपालमा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साेही दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएकाे हाे । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेकोमा शुक्रबार फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ ।
मन्त्रालयले विशेष कारण वश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको हाे ।











प्रतिक्रिया दिनुहोस्