Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


सार्वजनिक सेवा प्रसारण नेपालमा रिक्त अध्यक्ष पदका लागि गरिएको दरखास्त आह्वान रद्द (सूचनासहित)

काठमाडाैं । सार्वजनिक सेवा प्रसारण नेपालमा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साेही दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएकाे हाे