Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ४१ पैसा कायम गरिएको जनाएकाे हाे । अष्ट्रेलियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १ सय ९…