Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच टेलिफोन संवाद

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले इरानी राष्ट्रपति मसउद पेजेस्कियनसँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा प्रधानमन्त्री सरिफले क्षेत्रीय शान्ति र सुरक्षाका लागि पाकिस्तानको दृढ प्रतिबद्धता दोहोर्‍याउनुभएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे हाे। संवादका क्रममा दुवै नेताले वर्तमान क्षेत्रीय परिस्थिति र शान्ति तथा स्थिरता प्रवद्र्धनका लागि भइरहेका प्रयासहरूकाे बारेमा विस्तृत विचार आदानप्रदान…