Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


सरकारद्वारा जनप्रतिनिधि र कर्मचारीबीच हुने द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच नीतिगत विषयमा विवाद हुने गरेको छ । जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरुजु बढ्ने समस्या छ । समस्याको…