Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


सातै प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वीभू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेकाे हाे। साथै बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी…