काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वीभू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे।मधेश प्रदेशमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहेको हाे। कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित…