एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगाे (डीआरसी) मा फैलिएको इबोलाको पछिल्लो प्रकोपका कारण मृत्यु हुनेकाे संख्या ८७ जना पुगेकाे छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले यो प्रकोप ‘बुन्डिबुग्यो’ नामक प्रजातिका कारण फैलिएको जनाएकाे हाे । जसका लागि हालसम्म कुनै निश्चित खोप उपलब्ध नभएकाे समेत जनाइएकाे छ। अफ्रिका सीडीसीका महानिर्देशक जिन कासेयाले…