काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबार तोलामा चार हजार रूपैयाँ र आइतबार चार हजार पाँच सय रूपैयाँले गरी दुई दिनमा सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई…