Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सरकारकाे निर्देशन (पत्रसहित)

काठमाडाैं । प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेशहरुलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो । कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाडीलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र…