Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


विपक्षी दलको अवरोधकाबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडाैं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विपक्षी दलहरूको अवरोधकाबीच उक्त नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले सदनको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गर्नुभएको थियो । सत्तापक्षीय सांसदहरूको बहुमत समर्थनसँगै सभामुखले नीति तथा कार्यक्रम पारित भएको…