Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


आर्थिक वर्ष सन् २०२५-२६ मा भारतको निर्यात ४ दशमलव २२ प्रतिशतले वृद्धि

एजेन्सी । भारतको वस्तु र सेवासहितको कूल निर्यात आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५ देखि मार्च २०२६ सम्म) मा ४ दशमलव २२ प्रतिशतले बढेर ८६० दशमलव ०९ अर्ब अमेरिकी डलर पुगेको छ । यस आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै देशका वाणिज्य सचिव राजेश अग्रवालले नयाँ दिल्लीमा संचारकर्मीसँग कुरा गर्दै यस्ताे जानकारी दिनुभएको हो । उहाँले गत…