Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


भारतमा पावर प्लान्टको बोइलर विस्फोट हुँदा १० जनाको निधन, ४० घाइते

एजेन्सी । भारतको मध्य राज्य छत्तीसगढको एक पावर प्लान्टमा भएको बोइलर विस्फोटमा परी करिब १० जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य ४० जना घाइते भएकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका हुन् । विस्फोट छत्तीसगढको राजधानी रायपुरबाट करिब २ सय २८ किलोमिटर उत्तरपूर्वमा रहेको शक्ति जिल्लाको सिन्घितराई गाउँमा रहेको वेदान्त पावर प्लान्टमा भएको हो । घाइतेहरूलाई उपचारका…